यस संस्थाको पहिलो नाममा नै पिके जोडिएको छ, जो अति सुन्दर र शान्त देखिन्छ । समुद्र सतह देखी ४१७० मिटर अग्लो पिके डाँडा नेपालकै एक प्रसिद्ध डाँडाहरू मध्ये एक हो । यसले सोलुदुधकुण्ड नगर पलिका र पिके लिखु गाउँ पलिका बिच सिमनाको काम समेत गरेको छ । यस डाँडाको नजिक त्यति बाक्लो मानवीय वस्ति नरहेको र हिउँदमा यहा बाक्लो हिउँ समेत पर्ने गरेको पाइन्छ। केही समय यता पिके डाँडा ट्रेकिङको लागी पनि चर्चित हुन्दै गएको छ । पिके डाँडाबाट विश्वको चारवटा अग्ला हिमालहरू सगरमाथा, कञ्चनजंग, लोत्से र मकालु समेत सजिलै देख्नका साथै ६००० देखि ७००० मिटर अग्ला हिमसृखलाहरूको अवलोकन गर्न सकिन्छ। यहि पिके डाँडाको दक्षीण भेगमा अवास्थित सोलुदुधकुण्ड न. पा. वडा न १० टाप्टिङमा रमाणिर्य र सुन्दार ९ वटा गाउँहरु रहेको र तिनै गाउँबाट राजधानि शहर आइ बसोवास गर्ने शेर्पा, तामाङ र मगरहरको साझा सस्था पिके सोलुखुम्बु टाप्टीङ समाज सेवा हो। हाम्रो गाउँमा र यहाँ बस्नु हुने बिभिन्न जनाजातिको गतिबिदि, रितिरिवाज, चार्ड पर्व, त्यहाँ भएका गुम्बा, बौद्ध, छ्योर्तेन, मठ मन्दिर, पर्यटन स्थालहरु, प्रकिृतिक र जैबिक विबिधताहरुको जानकारी दिनु यो साइटको प्रमुख उदेस्या हो। साथै सस्थाले गर्ने वर्षिक कार्यक्रम, कार्यतलिका, सदस्यहरुको बिवारण र सस्थाले गर्ने बिभिन्न समाजिक कार्यको जानकारी पनि यहि साइटबटा पाउन सक्नुहुने छ।
पिके पिक क्षेत्र विशेष गरी पदयात्रामा जाने वाह्य र अन्तरिक पर्यटकहरुको लागी प्रख्यात हुँदै गएको छ । पर्यटकहरु आउनेक्र...
Read More
यस संस्थाले दैविप्रकोप जस्ता आकस्मिक विपत्तीमा परेको तथा असहायहरुलाई सकेको अर्थिक र भौकित सहयोग गर्दै आएको छ । विश्वव...
Read More
संस्थाले आफ्नो सदस्यहरु र अन्य टाप्टिङका स्थानीय अस्वस्थ भएको वा विरामी भई अस्पताल भर्ना भै अर्थिक अभाबको कारण उपाचा...
Read More*नमस्ते र ताशिदेले,*
पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा एकता, सहकार्य, र सांस्कृतिक संरक्षणका मूल्यहरूमा आधारित छ। हाम्रो संगठनको नाम पिके डाँडाबाट राखिएको हो, जुन समुद्र सतहबाट ४०६५ मिटरको उचाइमा अवस्थित सुन्दर र शान्त स्थल हो। पिके डाँडा सोलुदुधकुण्ड नगर पालिका र पिके लिखु गाउँ पालिकाको प्राकृतिक सीमा हो र हालसालै यो ट्रेकिङ गन्तव्यको रूपमा लोकप्रिय हुँदै गएको छ। यसको चुचुरोबाट सगरमाथा, कञ्चनजंगा, लोत्से, मकालु, मनास्लु, अन्नपुर्ण लगायतका संसारका अग्ला हिमालहरूको शानदार दृश्य अवलोकन गर्न सक…
पिके सोलुखुम्बु टाप्टिङ्ग समाज सेवा काठमाडौंको १८ औ साधारण सभा र अधिवेशन रोयाल तिनचुली बैङ्क्वेट तीनचुली काठमाडौमा अध्यक्ष श्री ङावाङ फुरी ज्यु को सभापतित्तोमा प्रमुख अथिती सोलुदुधकुण्ड न. पा. का प्रमुख नाम्गेल जाङबु शेर्पा ज्युको आथित्यमा विषेश अथिती,अथिती ज्युहरु, बि भिन्न सङ्ग संस्थाका प्रतिनि...
Read More
पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाकाठमाडौंको १७औंवार्षिक साधारण सभामिति २०८० भदौ ४ गते सोमबारका दिनमिताहारा रेष्टुरेन्ट, रामहिटी, काठमाडौंमाअध्यक्षश्री ङवाङ फुरी शेर्पाज्यूको अध्यक्षतामा संस्थाका सल्लाहकार सदस्यज्यूहरु, समाजकागन्यमान्यविभिन्नव्यक्तित्वहरु र संस्थाका सदस्यहरुको उपस्थितिमाभव्यताका स...
Read More
स पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको १६ औ साधारण सभा र अधिवेशन शेर्पा पार्टि प्यालेस चामुण्ड मन्दिर-४ जोरपाटि, काठ्माण्डौमा अध्यक्ष श्री दावा शेर्पा ज्युको सभापतित्तोमा प्रमुख अथिती सोलुदिधकुण्ड न. पा. का प्रमुख नाम्गेल जाङबु शेर्पा ज्युको आथित्यमा विषेश अथिती, अथिती ज्युहरु, बि भिन्न स...
Read More
काठमाण्डौं स्थित पर्यटन तथा वातावरण सम्बन्धि क्रियाशील संस्था काठमाडौं इन्भाइरोन्मेन्टल एज्युकेशन प्रोजेक्ट (किप) द्वारा यस पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा र सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० संगको सहकार्यमा ट्रेकिङमा आवद्ध गाइड, सहायक गाइड तथा स्थानीय लज सञ्चालकहरुको लागि आउटडोर लिडरसिप र स्था...
Read More© 2026, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal